श्रीपेच लाएर नारायणहिटीमा बस्ने र शासन चलाउने सोचले श्रीपेच चोर्न खोज्ने खेमबहादुरको बाट परिचालित थिए खुल्यो यस्तो रहस्य-भिडियो सहित

इनेप्लिज २०७८ असोज १० गते ३:३४ मा प्रकाशित

काठमाडौंको म्हैपी बस्ने खेमबहादुर घर्ती शुक्रबार टिकट लिएर नारायणहिटी संग्रहालयमा प्रवेश गरे।एक्लै संग्रहालयमा छिरेका खेमबहादुर जब श्रीपेच राखेको सोकेश नजिकै पुगे त्यसपछि उनले अ,स्वभाविक ह,र्कत गरे।मु,क्काले हि,र्काएर श्रीपेच राख्ने सोकेस नजिकै रहेको खुकुरी राखेको सिसा फु,टाए।सिसामा हिर्का,उँदा उनको हातमा चो,ट लाग्यो ।

खुकु,रीको सिसामा हिर्का,एर श्रीपेचको सोकेशतिर लम्किएपछि त्यहाँ खटिएका नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई निय,न्त्रणमा लिएका थिए।सिसा फुटाएपनि उनले खुकुरी निकाल्न पाएनन्।पश्चिम रुकुमको मुसिकोट नगरपालिका–११ घर भएका खेमबहादुरलाई अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरा,सतमा राखिएको छ।खेमबहादुरले ‘नारायणहिटीबाट शासन चलाउने सोच आयो’ भनेपछी रा प्र पा का नेता सकुल शाहले आफ्नो मुख खोलेका छन हेरौ भिडियोमा उनले के भने

प्रतिक्रिया