दिलकी रानी सार्वजनिक भएको छ।सरोज अधिकारी र आश्मा बिस्वकर्माले अभिनय गरेको गीतमा दुई चर्चित गायक प्रबिशा अधिकारी र बादल थापाको स्वर सुन्न सकिन्छ।गीतमा शब्द सुरेश राना र म्युजिक गायक थापाकै रहेको छ गीत रिलिज अघिनै टिकटकमा लोकप्रिय भैसकेको छ।
निभान इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतलाई रामजि लामीछानेले निर्द्शन,कोरियोग्रफि गरेका हुन।म्युजिक भिडियोमा सौरभ लामाको छायांकन,भुपेन्द्र अधिकारिको सम्पादन,रेनिश फगोको कलर,श्रीकृष्ण श्रेष्ठको भिएफएक्स,सुरेश कफ्लेको ड्रोन र अनिता ग्वचाको मेकअप देख्न सकिन्छ।गीतलाई निर्माण राजन लम्साल र रेखा वाग्लेले गरेका हुन् ।
प्रतिक्रिया