काठमाडौँबाट पोखरा आउदै गरेको कार त्रिशूली नदीमा ख’स्दा एक जना घा’इते र अझ तीन जना बे’पत्ता-भिडियो

इनेप्लिज २०७८ असोज ८ गते २१:३१ मा प्रकाशित

काठमाडौँबाट पोखरा आउदै गरेको कार त्रिशूली नदीमा ख’स्दा एक जना घा’इते र अझै तीन जना बे’पत्ता भएका छन्।

चितवन जिल्ला इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा ख’स्दा तीन जना बे’पत्ता भएका छन् भने एक घा’इते भएका छन्।

बिहीबार राति ११ः४५ बजे कार अनि’यन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा ख’सेको हो।जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका-१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन्।

उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उप’चार भइरहेको छ।घा’इतेको अ’वस्था म’ध्यम रहेको छ ।

कारमा सोही ठाउँ ब’स्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ।कारसहित उनीहरु बे’पत्ता भएको प्र’हरीले ज’नाएको छ।बे’पत्ता भएकाको खो’जी जा’री रहेको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया