डा आदित्य जोशीको शब्द तथा प्रताप दाश र निहारिका ज्ञवालीको स्वरमा मिठा मिठा बात गीत सार्वजनिक

इनेप्लिज २०७८ असोज ६ गते २१:३४ मा प्रकाशित

डा आदित्य जोशीको शब्द तथा प्रताप दाश र निहारिका ज्ञवालीको स्वरमा मिठा मिठा बात गीत सार्वजनिक भएको छ । डा जोशीले नयाँ नेपाली गीत प्रस्तुत गरेका छन् ।

सेप्टेम्बर २२ बुधबारका दिन उक्त गीत सार्वजनिक भएको हो भने गीतको बोल मिठा मिठा बात रहेको छ । उक्त गीतलाई प्रताप दास तथा निहारिका ज्ञवालीले स्वर दिएका छन ।

शब्द डा आदित्य जोशीको रहेको छ भने संगीत तथा संगीत संयोजन दुवै नन्द नायरको रहेको छ ।

उक्त गीतमा अभिनय गर्ने कलाकारहरुमा सन्तोष बानिया तथा निहारिका ज्ञवाली रहेका छन् ।

गीत सुन्न यहाँ थिच्नु होला :

प्रतिक्रिया