मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०७:१६
वासिङटन डिसी 21:31

जितीया महोत्सवमा सहभागिताको लागि अनुरोध!

इनेप्लिज २०७८ असोज ६ गते १:२६ मा प्रकाशित

 

जितीया महोत्सवमा सहभागिताको लागि अनुरोध! नमस्ते!

यहांहरु सवैमा जितीया पर्वको हार्दिक मंगलमय शुभकामना!

नेपाली अमेरिकन सामुदयिक केन्द्रको संयोजन तथा एसोसिएशन ऑफ नेपाली तराई इन अमेरिका (एन्टा) को संयुक्त आयोजनामा हुन लागेको तराइ नेपालको बिशेष चाड जितीया पर्ब महोत्सव (आमाहरुले सन्तानको सुस्वास्थ्य को लागि गरिने व्रत) को शुभकामना अदान प्रदान कार्यक्रममा पलिदिनुहुन विनम्र अनुरोध गर्दछौं !

Date – Sunday, September 26 Time – 4 pm Location – NACC building outdoor

संपर्क- Mohan Yadav, President ANTA – (571) 485-6528 Mahesh Chaudhary-Tharu Samaj VA -(703) 677-4874 Bina Khadka Lama- Vice President,

NACC & Culture Committee coordinator- (703) 901-6508

प्रतिक्रिया