मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०७:४९
वासिङटन डिसी 22:04

भर्जिनिया फेयरफ्याक्स काउन्टी स्वास्थ्य बिभागको जरुरी सूचना !

इनेप्लिज २०७८ असोज ५ गते २२:३६ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टी स्वास्थ्य बिभागले जरुरी सूचना जारी गरेको छ । हाल फेयरफ्याक्स काउन्टीमा कोभिड-१९ संक्रमण अत्यधिक वृद्धि भएकोले सबैलाई ध्यानाकर्षण गराएको छ ।

यस क्षेत्रमा संक्रमण उच्च रहेकोले सबैले सतर्क हुन् र साबधानी अपनाउन अनुरोध गरेको छ । डेल्टा प्रजातिको कोरोना भाइरस बढ्ने क्रम उच्च भएकोले सार्वजनिक स्थलका अन्तरंग (इन्डोर )मा पनि मुखावरण(मास्क)लगाउन सिफारिस गरेको छ ।

साथै पूर्ण खोप लगाएता पनि हरेकले मुखावरण लगाउन भनेको छ । सिडिसीले अनुसन्धान गरे अनुसार पूर्ण खोप लगाएको मानिस भन्दा खोप नलगाएको मानिस ११ गुणा मृत्यु हुने सम्भावना रहेको ,५ गुणा संक्रमण हुन् सक्ने र १० गुणा अस्पताल भर्ना हुन् सक्ने उल्लेख गरेको छ ।

यस सम्बन्धि केही जानकारी लिनु परेमा 703-324-7404 मा सिधै सम्पर्क गर्न सक्नु हुनेछ ।

भर्जिनिया सेन्टरभिलकी प्रभा भट्टराई देउजा उक्त फेयरफ्याक्स स्वास्थ्य विभागकी बहु साँस्कृतिक सल्लाहकार परिषदमा रहेकोले उनिसंग सम्पर्क गरिन सकिने छ ।

प्रभा भट्टराई देउजासंग बिस्तृत जानकारी चाहिएमा सम्पर्क : (571)354-7030 मा गर्न सकिने छ :

पूर्ण सूचना पढ्न यहा थिच्नु होस् :

FFX_County_Notification_Sept_2021 (1)

Briefing update:

The current level of COVID-19 transmission in Fairfax County is now categorized as high. We have moved from substantial level of transmission to high transmission.

As a result of this shift, and since the number of COVID-19 cases has continued to increase with the spread of the Delta variant, for now, everyone is recommended to wear a mask in public indoor settings, including those fully vaccinated against COVID-19.

Some statistics

  • According to new research from the CDC, compared to those fully vaccinated, unvaccinated people:
    • Are 11 times more likely to die from COVID-19
    • Nearly 5 times more likely to get infected
    • Ten times more likely to become hospitalized
  • The rate of children and teens hospitalized due to COVID-19 increased nearly 5 times mid-August compared to the end of July
  • Hospitalizations for children under the age of 4 increased 10 times during this period
  • Unvaccinated teenagers are nearly 10 times more likely to be hospitalized compared to teens who are unvaccinated

This evidence points to how great of protection the vaccine provides against the virus, even the delta variant.

Consider getting the vaccine:

 

प्रतिक्रिया