तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर बेपत्ता भएकी किशोरीको श’व फेला परेको छ।तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्सालको शव फेला परेको प्रहरीले जनाएको छ।
शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा भदौ २९ गते दिनको साढे तिन बजेको स’मयमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी थिइन् लम्सालको ५ दिन अगाडी मात्र बिबाह भएको थियो।उनि र उनका श्रीमान दुवै जना दुरान फर्काउनको लागि माइतमा आएका थिए ।
आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको थियो। आज असोज ६ गते लम्सालको शव नौ बजेको समयमा तनहुँ जिल्ला भिमाद नगरपालिका (७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको हो।उनको शव घटना गतेको एक सातापछि फेला परेको हो।हामीले स्थलगत रीपोर्टीङ लिएर तपाइहरु माझ प्रस्तुत भएका छौ कृपया यो भिडियो हेर्नुहोस
प्रतिक्रिया