नदीलाई दुर्गादेवी–चन्द्रनाथ उत्कृष्ट लेखन पुरस्कार २०७८

इनेप्लिज २०७८ असोज ५ गते १:१९ मा प्रकाशित

मेरो देश नेपालप्रति मलाई गर्व छ कार्यक्रम अन्तर्गत हाम्रा सम्पदा चिनौँ र केही लेखौ प्रतियोगितामा भक्तपुरको ५५ झ्याले दरबारको बारेमा सामाखुसी काठमाडौंका अरुण नदी खत्रीले लेखी पठाउनु भएको रचनालाई उत्कृष्ट ठहर गरी घिमिरे परिवारको सौजन्यमा स्थापित दुर्गादेवी–चन्द्रनाथ उत्कृष्ट लेखन पुरस्कार २०७८ बाट सम्मानित गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया