केशव पाख्रिनको स्वरमा ”बुझनै गाह्रो भो” सार्वजनिक

इनेप्लिज २०७८ असोज ४ गते १०:४० मा प्रकाशित

काठमाण्डौं।गायिका मेलिना राईको स्वरमा रहेको मौलिक गीत ”बुझनै गाह्रो भो” गीतको भिडियो सान्भी इन्टरटेमेन्ट मार्फत सार्वजनिक भएको छ ।मायालु प्रेमील जोडि विचको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । गीतमा केशव पाख्रिनले साथ दिएका छन।

किरण के उप्रेतीको शब्द तथा डि वि लामाको संगीत गीतमा रहेको छ।मायालुको माया पाउदा निकै खुशी गायक भएका छन।अमेरिकामा रहेर पनी नेपाली गीत संगीतमा आफनो योगदान पुयाउनु भएका मनोज कार्कीको युटुव मार्फत सार्वजनिक भएको छ।

केशव विश्वकर्माको छायाँकन,अमृत चापागाईँको सम्पादन,साजन कटटेलको निर्देशन ”बुझनै गाह्रो भो” गीतमा देख्न सकिन्छ।गीतको भिडियोमा विना राउत ,सरोज प्रजा,विजय पुन मगर,विना विश्वकर्माको अभिनय तथा फिचरिङ देख्न सकिन्छ।

”बुझनै गाह्रो भो” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया