पुन्यले खोले प्रहरी हिरा,सत भित्रको अनुभब,बाहिर भ,कुरे भित्र सम्मान गरे,सहयोग गर्ने वकिलको सरुवा गरे

इनेप्लिज २०७८ असोज २ गते १२:३९ मा प्रकाशित

२०३४ सालमा बाराको निजगढमा आमा हिमादेवी र बाबु रुद्रप्रसाद गौतमको कान्छो छोराको रुपमा जन्मिएका हुन् पुण्य प्रसाद गौतम।खेतको काम,दाउरा,घाँस, मेलापात गर्दै सामान्य मान्छे सरह बाल्यकाल बिताएका उनी गाउँका सु,खदुःखको भोगाइ भोग्दै यहाँसम्म आइपुगेका हुन्।सानै उमेरदेखि पढ्न मन गर्ने स्वभावका गौतम पढाइमा सधैँ प्रथम हुन्थे।पढ्न जान्ने भएकाले उनलाई प्रायः सबैले चिन्थे।

स्कुलमा हुने विविध कार्यक्रम,हाजिरी जवाफ कविता वाचनलगायतका कार्यक्रममा उनी सधैँ भाग लिन्थे र स्थान पनि हात पार्थे।त्यस्तै भाषण गर्ने काममा उनी सधैँ अरुको रोजाइमा पर्ने गरेको सुनाउँछन्।भाषण देख्नेले त उनलाई नेताकै पगरी गुथाइदिन्थे।त्यही भएर होला उनलाई आफ्नो जन्म नै राजनीतिका लागि भए जस्तो लाग्छ।गत बुधवार उनि ६ दिन पछी प्रहरी हिरासत बाट मुक्त भए,एमसिसीको बि,रोध गर्दा पक्रा,उ परेका उनि धेरै प्रायस पछी छु,टे।अनि यसरि खोले आन्तरिक कुराकानी हेरौ भिडियोमा

प्रतिक्रिया