७ बर्षिय बालक अपर्ण परियारको आवाजमा ’छुवाछुत ’ सार्वजनिक

इनेप्लिज २०७८ असोज २ गते १२:२२ मा प्रकाशित

काठमाण्डौं।७ बर्षिय बालक अपर्ण परियारको आवाजमा रहेको समाजिक रुढिबादी विरुद्धमा तयार पारिएको चेतनामुलक गीत ’छुवाछुत ’ गीतको भिडियो सार्वजनिक भएको छ।गीतमा गायक अर्जुन पन्त र गायिका विष्णु परियारको आवाज रहेको छ।समाजमा ब्याप्त छुवाछुतलाई गीतमा समावेश गरिएको छ।

अर्जुन पन्तको शब्द तथा यम थापा मगरको संगीत गीतमा रहेको छ।सुरज राज रेग्मीको छायाँकन,विशाल लोहनीको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ।गीतको भिडियोमा,अर्जुन,अपर् ,रितिका,सुजता,अमृतको अभिनय रहेको छ।

’छुवाछुत ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया