तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक किशोरी बेपत्ता भएकी पवित्रा ४ दीन वितिसक्दा पनि भेटीएकी छैनन।शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको दीनमा प्रतक्ष्य त्यहानै रहेका भैसी गोठाला हरुले त्यो दीनमा के भएको थियो हामी संग खुलेरै कुराकानी गरेका छन।
शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी थिइन।लम्सालको ५ दिन अगाडी मात्र बिबाह भएको थियो।उनि र उनका श्रीमान दुवै जना दुरान फर्काउनको लागि माइतमा आएका थिए।
आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि त्यहा नजा नजा भनेका गोठाला दाइहरुले के भने हामीसंग यो भिडियो हेर्नुहोला
प्रतिक्रिया