टीकटक बनाउन लाग्दा सेतिमा खसेपछि हेर्दा हेर्दै ! विबाह गरेको ५ दीनमै टीकटकले लग्यो ज्यान

इनेप्लिज २०७८ भदौ ३० गते १०:०७ मा प्रकाशित

टिकटक बनाउने क्र’ममा से’ती न’दीमा ख’सेर एक किशोरी बे’पत्ता भएकी छन्।शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बे’पत्ता भएको इलाका प्र’हरी कार्यालय बेल चौताराले जनाएको छ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टि’कटक बनाउने क्र’ममा उनी ख’सेर बे’पत्ता भएकी हुन्।लम्सालको ५ दिन अगाडी मात्र बिबाह भएको थियो।उनि र उनका श्रीमान दुवै जना दुरान फर्काउनको लागि माइतमा आएका थिए।

आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको न’दीमा ख’सेर बेप’त्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्र’हरीको सहयोगमा खो’जी भइरहेको इलाका प्र’हरी कार्यालय बेल चौतराका प्र’हरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन न’दी छे’उमा रहेको ढुङ्गामा उ’भिएकी लम्साल अ’चानक चि’प्लिएर न’दीमा ख’सेको उनीसँगै गएका साथीहरुले बताएको उनले बताए।लम्साल अ’चानक चि’प्लिएर न’दीमा ख’सेपछि उनका साथीहरुले प्र’हरीलाई खबर गरेपछि त’त्कालै खो’जी कार्यमा खटिएको उनले जानकारी दिए।भिडियो सहीत

प्रतिक्रिया