दुखद खबर – प्रहरी हिरासतम रहेका हरी उदासी बारे यस्तो खबर आएपछी सबितालाई के भयो यस्तो ? भिडियो सहित

इनेप्लिज २०७८ भदौ २५ गते १०:१७ मा प्रकाशित

चलचित्र कर्मी एवं सामाजिक अभियन्ता भनिने हरि उदाशीको पारीवारिक विषय बाहिर आएपछि धेरैले उनको बारेमा विभिन्न खालका टी,का टिप्पणी गरिरहेका छन्।हुनत अहिले हरी उदासी अ,भद्र मु,द्धामा प्रहरी हिरासतमा नै छन।उनलाई हिले को,रोना भएको प्रहरिले जनाएको छ तेसैले उनलाई अहिले उपचारको लागी आस्पतालमा राखिएको छ तर हिजो पुन्य गौतम भेट्न जादा भेट्न दिइएन भनेर पुन्यले गुनासो पनि गरे।

हरि उदासीको बिषयलाई लिएर अहिले विभिन्न सामाजिक व्यक्तित्त्व तथा अभियान्ताहरूले अहिले विभिन्न प,क्ष तथा विप,क्षमा आफ्नो विचार व्यक्त गरिरहेका छन् ।पुन्यले भने हिन्दू नारिको महान चाड तीज उनको श्रीमती सबिताको सुन्यमा नै बित्यो सबिताले रुदै पुन्यलाई भनेकी रहेछिन दाइ मेरो यो तीज नरमाइलो भयो उनि रुन मात्र सकिनन।

बाकी भिडियोमा हेरौ

प्रतिक्रिया