होसीयार ! सेतो पुतलीको विगविगी, ल्यायो यस्तो रोग । एकै छिनमा आंखाको जोति गुम्छ डाक्टरले भने यस्तो

इनेप्लिज २०७८ भदौ २३ गते २२:२३ मा प्रकाशित

गण्डकी प्रदेशमा यतिबेला सेतो पुतलीले आतङक मच्चाइरहेको छ।प्रतेक १ बर्ष विराएर आउने यो पुतलि बाट लाग्ने रोग को नाम हो सापु।सेतो पुतलीको झुसको कारण मानिसको आंखाको जोतीनै गुम्ने गर्दछ।पोखराको हीमालयन आंखा अस्पतालमा सापुका विरामी आइरहेका छन।एकै चोटी आंखा रातो हुदै जाने र केही घण्टामै आंखाको ज्योति गुमाउने भयानक रोगको बारेमा आजको कार्यमक्रम छ यो रोग बाट कसरी बच्न सकीन्छ हीमालयन आंखा अस्पतालका डा इलीया श्रेष्ठ के भन्नुहुन्छ आजको कार्यक्रममा हेर्नुहोला भिडियो सहीत

प्रतिक्रिया