निशा घिमिरेको उपचारको लागी उठाएको लाखौ रकम बाट एक रुपैया खानेको पनि म नाम सार्वजनिक गरिदिन्छु भन्दै यसरि आक्रोशित बने पुन्य – भिडियो सहित

इनेप्लिज २०७८ भदौ १९ गते ११:५० मा प्रकाशित

निशा घिमिरे तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दु,र्घटनामा परी ग,म्भीर घा,इते भएकी थिइन्।दुर्घ,टना लगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो।तर,त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि क,मजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए।

काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो।तर, उनको अवस्थामा सुधार हुन सकेन।त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो।नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको कारण घरमै थन्किएकी थिइन्।

तीन वर्षदेखि मृ,त्युशैयामा छ,टपटाइरहेकी कलाकार निशा घिमिरेको उ,द्धार नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले गरेकी थिइन।तर कारीब ३ महिना को उपचार र लगभाग ५० लाख खर्छ हुँदा पनि आस्पतालाले बचाउन सकिएन भनेको थियो।उनको उपचारमा उठेको पैसा पनि हिनामिना भो भो भनेर पुन्य गौतमले यसरि आवाज उठाइरहेका छन हेरौ भिडियोमा

प्रतिक्रिया