रहिनन कलाकार निशा घिमिरे, हे दैब निशा कस्ती थिइन कस्ती बनायौ आश देखाएर चु,डेर लग्यौ-भिडियो सहित

इनेप्लिज २०७८ भदौ १७ गते ३:१७ मा प्रकाशित

चर्चित मोडल तथा कलाकार निशा घिमिरेको नर्भिक अस्पतालमा उपचारका क्रममा नि,धन भएको छ।घिमिरेको आज साँझ ६ः५१ बजे मृ,त्यु भएको नर्भिक अस्पतालले जनाएको हो।उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो।लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपे,क्षित सुधार आउन नसकेको भन्दै अस्पतालले जनाएको छ।

ग,म्भीर अवस्थामै रहेकी घिमिरेको मु,टु र मृ,गौलाले काम गर्न छा,डेपछि बुधबार बिहानदेखि अवस्था ग,म्भीर बन्न पुगेको थियो।खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू समेत लामो समयसम्म निको भएका थिएनन्।

अ,चेत अवस्थामा घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते नर्भिक अस्पतालले उ,द्वार गरेको थियो।उ,द्वार गरी अस्पतालले निःशुल्क उप,चार थालेको थियो।उप,चारका क्रममा अस्पतालले ५० लाख भन्दा बढी खर्च गरेको जनाएको थियो । कलाकार निशा घिमिरेको नि,धन प्रती पुन्य गौतमले सम,बेदना प्रकट गरेका छन हेरौ भिडियो

प्रतिक्रिया