बिष्णु माझीसँग १० बर्ष देखी भेट्न नपाउदा बुढा बुवा धुरु धुरु रुदा रैछन भन्दै पुन्यले अब बिष्णुलाई उनको बुवा आमा सँग मिलाउने

इनेप्लिज २०७८ भदौ १३ गते १२:३२ मा प्रकाशित

उमेरले ५८ पुगेका चापाकोट–८ खोरियाघाटका ताराबहादुर चर्चित गायिका विष्णु माझीका पिता हुन्।काठमाडौं गएकी छोरीसित ११ वर्षदेखि उनको देखभेट भएको छैन।उनै छोरीको सम्झना गर्दै एक्लै बरबराउन थालेका छन्।उनी छोरीको सम्झनामा गाइरहन्छन्।उमेरले पाको भए पनि सुरिलो स्वर भएका ताराबहादुर आजभोलि घरायसी काममा त्यति ध्यान दिँदैनन्।

दुई छोरी र एक छोराका पिता ताराबहादुरकी विष्णु जेठी छोरी हुन्।पहिलो सन्तान छोरा बाबुराम गाउँमै मिस्त्री छन्।कान्छी छोरी जीवन पनि गायन क्षेत्रमै छिन्। कक्षा ९ मा पढ्दा पढ्दै विष्णुले घर छाडेकी हुन्।उनी राष्ट्रिय कलाकार बनिन्।गायन क्षेत्रमै राम्रो आम्दानी गर्ने मध्ये उनको नाम लिइन्छ।उनले स्वर दिएका हरेक गीतले जनजिब्रो मात्रै होइन, युट्युबमा समेत ठूलो भ्युअर’ पाएको छ।

तर घरको अवस्था दय,नीय छ।आमा मेलापात गर्छिन।दाइभाउजू ज्यामी काम बाल्यकालदेखि सोझी देखिने विष्णु अहिलेसम्म शिर ठड्याएर बोल्न डरा,उने बाबु ताराबहादुर बताउँछन्।‘एघार वर्षअघि छोरीले आफैं बिहे गरेकी हो,’ उनले भने, ‘पोखराका कलाकार सुन्दरमणि अधिकारीसँग बिहे भयो भन्ने सुनेका थियौं।बिष्णु माझीको बारेमा पुन्य गौतमले केहि नयाँ कुरा राखेका छन हेरौ भिडियो

प्रतिक्रिया