साहित्यकार अमरको आँसु झर्दा पुच्छी दिने गीत सार्वजनिक

इनेप्लिज २०७८ भदौ १३ गते १२:२५ मा प्रकाशित

गायिका मेलिना राई र प्रदिप ग्लानको स्वरमा रहेको गीत आँसु झर्दा पुच्छी दिने तिम्रै निम्ति म थिएँ नि,धेरै माया गर्ने पायौं कि त म भन्दा नि गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।गीतको रचनाकार साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेकोे छ।जुन गीतको संगीत/एरेन्जर पुष्कर सुनुवारको रहेको छ ।उक्त भिडियोमा कलाकारहरू सुरज,साँया,जिता र प्रदिपको अभिनय रहेको म्युजिक भिडियोको सम्पादन अमृत चापागाईं रहेको छ भने भिडियोको निर्देशन सिजन बरालद्वारा गरिएको हो भने छाँयाकार दिनेश पराजुलको रहेको छ।

प्रतिक्रिया