न्याकको कृष्ण अष्टमी मनाउने सम्बन्धी सूचना!
डिसी मेट्रो र Northern Virginia क्षेत्रमा रहनुहुने भक्तजनहरुलाई भोलि आइतबार ४ बजेदेखि ६:३० सम्म न्याक भवन परिसरमा न्याक हार्दिक स्वागत गर्दछ। श्रीकृष्णाष्टमीको अवसरमा वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलबाट विशेष प्रवचन हुनेछ र राजन अधिकारीको अगुवाईमा बाध्यबादन सहितको कीर्तन टोलीबाट भजनकीर्तन !
भौतिक उपस्थित हुन नसक्नु हुने भक्तजनहरु इनेपलिज फेसबुक लाइभबाट पनि जोडिन सक्नुहुनेछ । यस अवसरमा न्याकको सदस्यता नलिनु भएका महानुभावहरुलाई सहुलियत दरमै वार्षिक सदस्य, आजीवन, बेनेफ्याक्टर, प्याटिनम वा प्याट्रोन सदस्य बनेर सामुदायिक भवन बनाउने अभियानमा योगदान गर्नुहुन अनुरोध गरिन्छ।
भिडबाट जोगिन सवैले सावधानी अपनाउनु होला!
Date : August 29 ,2021 Sunday
Time : 4 00 pm To 6:30 PM
Address :
Nepali American Community Center,
10501 Balls Ford Rd,
Manassas VA 20109
आयोजक: न्याक
सम्पर्क:
अरुण रुपाखेती: +1 (703) 909-7123
ज्यो. पं. राजेन्द्र खनाल: 1 (703) 870-6480
ददी ढुंगाना: +1 (571) 438-5499
पुरु सुवेदी: (703) 786-7025
विना खड्का लामा: +1 (703) 901-6508
हरिकृष्ण पुडासैनी: +1 (571) 215-2422 वा अन्य न्याक पदाधिकारी!
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया