तिज नजिकिदै गर्दा नयाँ तिज गीत ‘लकडाउनले केहि फरक पर्दैन’ सार्वजनिक भएको छ।अन्जली अधिकारी,राजेन्द्र लोहनी,नेहा नेपाली र रिया राईले अभिनय गरेको सार्वजनिक गीतलाई राम गौतमले निर्दशन गरेका हुन्। गीतको भिडियोलाई रमाइलो तरिकाले देखाइएको छ।
राजु परियार र माण्डबी त्रिपाठीको स्वर रहेको गीतमा शब्द संगीत र एरेन्ज भने बिपिन आचार्यको सुन्न सकिञ्छ।राजेन्द्र लोहनीले निर्माण गरेको म्युजिक भिडियोमा रबि कार्कीको कोरियोग्राफी ,दिपेन्द्र बस्नेतको छायांकन र सम्पादन समाबेस रहेको छ।
प्रतिक्रिया