बिष्णु माझी सार्वजनिक नभए म अनसन बस्छु भन्दै नरनाथको आक्रोश हुँदै खुलाए बिष्णुको यस्तो रहस्य
इनेप्लिज
२०७८ भदौ ११ गते १०:०२ मा प्रकाशित
विष्णु माझीले गाएको पछिल्लो गीत चरी जेलैमाले मुलुकभर चर्चा कमाएको छ।‘युट्युबमा धेरैले हेरेका छन्,बालबालिकादेखि युवा र वृद्धवृद्धासम्मले मन पराएका छन्’ विष्णु काठमाडौंको कुन ठाउँमा बसेकी छिन भन्नेसम्म जानकारी आज सम्म कसैलाई छैन।विष्णुको दैनिकी कसरी बितेको छ,माइतीघरमा कसैलाई थाहा छैन ? ।
केही वर्षअघि छोरी भेट्न आमा धर्मकुमारी काठमाडौं पुगेकी थिइन्।सुन्दरमणिले नै गायन क्षेत्रमा प्रवेश गराएको धर्मकुमारीले सुनाइन्।बिष्णु मझीको बुवा छोरी भेट्न नपाएर साह्रै नै दु,खी छन।यता बिष्णु मझिको शुभचिन्तक नरनाथ गौतम आ,क्रोशित हुँदै भन्छन दिदी सार्वजनिक नभए सम्म म भात नै खान्न,हेरौ बाकी भिडियो
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया