आलमको सुनुवाई आज पनि हुन सकेन
इनेप्लिज
२०७८ भदौ ११ गते ९:५९ मा प्रकाशित
काठमाडौं।कर्तव्य ज्यानको अभियोग लागेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्धा माथि आज –शुक्रबार पनि सुनुवाई हुन सकेन।
रौतहडको इटा भट्टामा जिउँदै मानिसलाई जलाएर मारेको अभियोग लागेका आलमको विपक्षीका कानून व्यवसायिकहरुको अनुरोधमा आजको सुनुवाई स्थगित गरिएको हो।पटक पटक पेशी तोकेर स्थगित हुँदै आएको उक्त मुद्धा जिल्ला अदालत र उच्च अदालतले पूर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।
रौतहटबाट प्रतिनिधि सभामा निर्वाचित समेत भएका आलम २०७६ असोज २६ मा पक्राउ पर्नु भएको थियो।प्रधानमन्त्री शेर बहादुर देउवा सरकारमा आउनु पूर्व आलमको निर्वाचन क्षेत्रमा पुगेर उहाँको रिहाईको माग गुर्न भएको थियो।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया