बिमला ओलि चु,म्बन प्रकरण-दिदी भाइले त्यसरी अ,ङगालो हालेर चु,म्बन गर्दैनन हाम्रो समाजमा – भिडियो सहित

इनेप्लिज २०७८ भदौ ५ गते २:१७ मा प्रकाशित

लुम्बिनी प्रदेश सभाकी सांसद विमलाकुमारी खत्री (वली) ले परपुरुषसँगको फोटो जोडजाड पारेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आ,पत्ति जनाएकी छन्। वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफू सँगै रहेको तस्बिर सामाजिक सञ्जालमा राखेर मानिसले नका,रात्मक टि,काटिप्पणी गर्न थालेपछि सांसद वलीले ख,ण्डन गरेकी हुन्।जुन तस्बिरमा सांसद वलीले बस्नेतको गालामा चु,म्बन गरिरहेको देखिन्छ।

राजनीतिक प्रति,शोध साँ,धेर फसाउन खोज्ने झु,ण्डले आफ्नो चरित्र ह त्या गर्न खोजेको सांसद वलीको दा,बी छ।‘साइबर स्याल’हरूबाट चरित्र ह त्याको दु,ष्प्रयास भएको दा,बी गर्दै उनले यसमा संलग्नहरूलाई का,रबाही गर्न सम्बन्धित निकायसँग मागसमेत गरेकी छन्।

‘सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र ह त्या गर्ने दु,ष्प्रयास गरियो यसको म कडाभन्दा कडा नि,न्दा गर्न चहान्छु,’ उनले विज्ञप्तिमा भनेकी छन्,‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आ,श्चर्यचकित भएकी छु।म यो घट,नामा सम्बन्धित छैन र जानकार पनि छैन।’ बिमला ओलि को यो फोटो बाहिरिए पछी वक्ता सागर थापाले आफ्नो बिचार राखेका छन हेरौ भिडियो

प्रतिक्रिया