स्थाई बन्ध्याकरण गर्ने पुरुष घटे, सरकारी अस्पतालमा यस्ता छन् सुबिधा (भिडियो)

इनेप्लिज २०७८ भदौ ४ गते १७:२७ मा प्रकाशित

राधिका रेग्मी पश्चिमाञ्च क्षेत्रीय अस्पताल (संस्थागत क्लिनिक) पोखराकी नर्सिङ अधिकृत ) हुन्।दुई दशक भन्दा बढी नर्सिङ सेवामा कार्यरत रेग्मीले २०७२ साल देखी निरन्तर संस्थागत क्लिनिक अधिकृतको रुपमा कार्यरत छिन्।गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालबाट पाईने गर्भवती,सुत्केरी तथा परिवार नियोजनका सेवाहरुबारे हामीले राधिका रेग्मीसंग कुराकानी गरेका छौं।नेपाल सरकारको कार्यविधीमा आधारीत भएर बिरामीहरुको सेवामा लागिरेको रेक्ष्मी दाबी गर्छिन्।

परिवार नियोजनको अस्थिाई तथा स्थाई साधनकोबारे नागरिकहरु त्यती चासो नदिएको उनले बताईन्।अस्थाई साधनहरु बाहिर किन्न सहज हुने र स्थाई बन्ध्याकरण गर्नेहरुको संख्या घट्दै गएको समेत उनले बताईन्।

प्रतिक्रिया