प्रदेश नं १ सार्वजनिक सवारी साधनको भाडादर वृद्धि
इनेप्लिज
२०७८ भदौ २ गते २१:३९ मा प्रकाशित
विराटनगर,२ भदौ।प्रदेश नं १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गर्ने निर्णय गरेको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले यात्रुवाहक सवारी साधनमा २२ प्रतिशत, तराईको वाटोमा मालवाहकमा २३ प्रतिशत र पहाडी वाटोमा मालवाहकमा १६ प्रतिशत भाडादर वृद्धि गरेको मन्त्रालयका महाशाखा प्रमुख रामप्रसाद फुयालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
प्रदेश भित्रका विभिन्न रुटहरुमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीहरुको भाडादर मन्त्रान्त्रालयको यही भदौ १ गते वसेको मन्त्रिस्तरीय वैठकले निर्णय गरी सोही मितिदेखि लागु हुने सूचनामा उल्लेख गरिएको छ।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
अमेरिकाको टेनेसीको एक अस्पतालमा गोलीबारी हुँदा कम्तिमा ७ जना घाइते ,अनुसन्धान जारी
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
प्रतिक्रिया