गायिका सम्झना ओलीको स्वरमा सजिएको ‘मनमा’ बोलको गीत सार्वजनिक

इनेप्लिज २०७८ भदौ १ गते ९:५४ मा प्रकाशित

गायिका सम्झना ओलीको स्वरमा सजिएको ‘मनमा’ बोलको गीत सार्वजनिक गरिएको छ।

गीतमा स्वर सँगसँगै शब्द तथा कम्पोजिसनसमेत ओली आफ्नै रहेको छ।विजय दंगालको निर्देशनमा भिडियो निर्माण गरिएको छ।भिडियोमा समेत गायिका ओली आफैँ देखिएकी छिन्।

भिडियोलाई कमल सुवेदीले खिचेका छन् भने सम्पादनसमेत सुवेदी आफैँले गरेका छन्।भिडियोमा दीपक गौतमको लगानी रहेको छ।

प्रतिक्रिया