अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ: थापा
इनेप्लिज
२०७८ साउन ३२ गते १०:१६ मा प्रकाशित
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तालिवानी बिद्रोहीले सत्ता कब्जा गर्न लाग्दा त्यहाँका राष्ट्रपति देश छाडेर भागेको घटनाले आफूलाई नेपालका राजा ज्ञानेन्द्र शाह प्रति झनै सम्मान बढेको बताएका छन्।
पूर्व राजा ज्ञानेन्द्र शाहको फोटो सेयर गर्दै थापाले अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोडेर भागेको प्रशंगलाई जोड्दै पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान बढेको बताएका हुन्।
उनले भनेका छन,तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ।२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ।राजा र राष्ट्रपति बिचको फरक पनि यही हो।
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया