सत्य बोल्नु होला,सहि काम गर्नु होला,जनतालाई र मिडियालाई कहिल्यै भ्र,ममा नपार्नु होला’,यो आग्रह हो विश्वमा सबै भन्दा धेरै ५४ वस्तुहरुको अनुक्रम याद गरेर गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम लेखाउन सफल व्यक्ति नवल पजियरको । उनले यो आग्रह अर्पण शर्मालाई गरेका हुन्।जो हिजो आज ८३ शब्दको अनुक्रम याद गरेर गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा दा,वी गर्दै आएका छन।
नवल पजियारका अनुसार हाल सम्म उनको रेकर्ड कसैले ब्रे,क गर्न सकेको छैन।अर्पण शर्माले नेपाली जनता र मिडियामा भ्र,म छरीरहेको उनको दावी छ । हुन पनि हालको रेकर्ड हेर्ने हो भने गिनिज बुकको अफिसियल वेबसाइटमा नवल पजियार कै नाम देखिन्छ।त्यहाँ उनले राखेको ५४ शब्दको रेकर्ड कसैले तो,ड्न सकेको छैन।अर्पण शर्माले यस अघि गिनिज बुकमा नाम नै नले,खाएको भने हैन।नवल पजियारको बारेमा पुन्य गौतमले केहि आफ्नो बिचार राखेका छन हेरौ उनले के भने
https://www.youtube.com/watch?v=SKrOGz4DY_4
प्रतिक्रिया