भाइरल गायिका समिक्षा अधिकारीको आवाजमा “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक

इनेप्लिज २०७८ साउन १७ गते १२:५६ मा प्रकाशित

काठमाण्डौं।नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका समिक्षा अधिकारी र गायक तेजु अर्यालको आवाजमा रहेको “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक भएको छ।

नारीहरुको पिर र वेदनालाई निकै रोचक ढंगबाट गीतमा समेटिएको छ।आफनी मायालुलाई तिजमा “ढलकी ढलकी नाच्नलाई” गायकले आग्रह गरेका छन।तेजु अर्यालको शब्द तथा संगीत गीतमा रहेको छ।

दिपक गिरीको छायाँकन,अमृत चापागाईँको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको छ।“ढलकी ढलकी नाच्नलाई”विमल अधिकारी , बेवो आचार्य , जुनु सिन्धुली , सरोज सापकोटाको अभिनय तथा नृत्य रहेको छ।

“ढलकी ढलकी नाच्नलाई” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया