नरनाथ गौतमको चेता,वनी एम सि सि पास गराउन म छातीमा गो,ली खान तयार छु,बिरो,धीलाई यस्तो सम्म गर्छु भन्दा पत्रकार सँग पर्‍यो यस्तो ल,फडा- भिडियो सहित

इनेप्लिज २०७८ साउन १६ गते १०:०९ मा प्रकाशित

के हो एम सि सि ? अनुसूची ५ को ‘क’ मा लेखिएको छ: “सरकारले एमसीसीलाई सार र रूपमा चित्त बुझ्ने योजना तयार पारी पठाउनुपर्नेछ र त्यस्तो योजना पठाउँदा,भारत सरकारले सो योजनाको समर्थन गरेको हुनुपर्नेछ।त्यस्तो योजनाले (१) नयाँ बुटवल अन्तरसीमा गोरखपुर प्रसारण लाइन निर्माणको लागि आवश्यक प्रमुख वित्तीय तथा प्राविधिक कार्ययोजना र (२) सो को परिचालनका लागि आवश्यक सिद्धान्त समेटेको हुनुपर्ने (छ)।”

अनुसूची १ मा चाहिँ भारतको त्यस्तो समर्थनकै लागि हुनुपर्छ एमसीसी स्वयंले केही पूर्वाभ्यास गरेको पनि भान हुने वाक्यांश परेका छन्।त्यसमा उल्लेख छ: “सम्झौतामा हुने प्रस्तावित लगानीको लागि व्यापक राजनीतिक समर्थन रहेको र त्यसबाट अपेक्षित नतिजा प्राप्त गर्न एमसीसीले अमेरिकी सहयोग नियोग यूएसएड,अमेरिकी विदेश मन्त्रालय,भारत सरकार र विभिन्न विकास साझेदारहरूसँग निकट रूपमा कार्य गर्दै अनुसूची १ बमोजिमको लगानीको क्षेत्र पहिचान गरी सोको योजना तयार गर्‍यो।”

सम्झौताको धारा ७ मा लागु हुनेबारेको प्रावधानमा “प्रस्तुत सम्झौता लागु भएपश्चात् प्रस्तुत सम्झौता र नेपालको राष्ट्रिय कानुन बाझिएमा प्रस्तुत सम्झौता लागु हुनेछ भन्ने पक्षहरूको बुझाइ छ” भनिएको छ।एम सि सि कै बिषयमा धेरै बहस भएका छन यसै गरी नरनाथ गौतम र रमिला कार्कीले पनि आफ्नो बिचार राखेका छन हेरौ भिडियो अनि आफ्नो प्रतिकृया पनि दिनुहोस

प्रतिक्रिया