बिजय शाहीले हामिलाई थाङ्नामा सुताउनुको पछाडी खुल्यो यस्तो रहस्य भिडियो सहित
आफुलाई मेमोरी किङको दा,वी गर्ने कालिकोट घर भएका विजय शाहीको मृ,त्यु भएको ह,ल्ला गर्ने पहिलो ब्यक्ति हुन् उनका गूरु भनिने दिपक बहादुर शाही। उनले आफ्नो फेसबुक मार्फत विजयको अस्पताल लैजाँदा लैजाँदै नि,धन भयो भन्दै सम,वेदना दिए।त्यस पछि ज्वाला संग्रौला र मुकुन्द घिमिरेले पनि शाहीको फोटो सहित फेसबुकमा समबे,दना दिंदै फेसबुकका न्या,यधिषलाई दोष थोपरे।
यति भए पछि सामाजिक सञ्जालमा विजय शाहीको निध,नको खवरले आ,तंक नै मच्चियो।फ्यान फलोयर्सको फुई लगाउनेहरुले सत्य तथ्य के हो नबुझी अन्ट सन्ट पोष्ट गर्दा सुत्न लागेकाहरुमा त्रा,स फैलियो।सामाजिक सञ्जालमा राम्रा र सकारात्मक समाचार खासै चासो र रुचि नराख्नेहरु पनि यस्ता अविश्व,सनिय र भ्र,म,पुर्ण समाचारको पछि लाग्ने गर्दछन्।विजय शाही फे,क हुन कि रियल मेमोरी किङ नै हुन तर उनलाई जिउदै मा,र्ने प्रयास गर्नु राम्रो हुँदै होइन।बिजय शाहीको बारेमा सागर थापाले पनि केहि बोलेका छन हेरौ के भने उनले
सविन राई भर्जिनियामा आई पुगे ,कार्यक्रमको तयारी सबै पूरा
अमेरिकामा यहीअगस्ट ११ बिहीवार र अगष्ट १२ शुक्रबार जनै पूर्णिमा एवं रक्षाबन्धन मनाईँदै
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
प्रतिक्रिया