सोमबार, असोज ४ २०७८
काठमाडौं १३:५७
वासिङटन डिसी 04:12

वाशिङ्गटन राज्यको सियाटलमा संचालन हुने घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

इनेप्लिज २०७८ साउन १४ गते ९:५१ मा प्रकाशित

आदरणीय साथीहरु,

वासिङ्गटनको रेडमन्ड शहरमा यहि आउदो अगष्ट ७ र ८ तारिखका दिन नेपाली राजदुतावासले घुम्ती शिविर संचालन गर्न लागेको जानकारी गराउँन चाहन्छौ र उक्त घुम्ती शिविर जानकारीको लागि तलको लिंकमा जना सक्नुहुनेछ।

अथवा [email protected] मा पनि सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ।

साथै अमेरिकाको लागि नेपाली राजदुतको समुपस्थितिमा निम्न स्थान र समयमा एनआरएनए वासिङ्गटन च्यपटरले अन्तरक्रिया कार्यक्रम पनि गर्ने भएको हुनाले हजुरहरुको समस्या, जिज्ञासा, प्रस्न र सुझाव सहित उपस्थितिको लागि अनुरोध गरिन्छ।

स्थान : VFW 1836 72nd Avenue SE, Mercer Island, WA 98040
समय: August 8th, दिनको १२ बजे देखि २ बजे सम्म

भवदिय,
एनआरएनए वासिङ्गटन च्यापटर परिवार

 

प्रतिक्रिया