वाशिङ्गटन राज्यको सियाटलमा संचालन हुने घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना
इनेप्लिज
२०७८ साउन १४ गते ९:५१ मा प्रकाशित
आदरणीय साथीहरु,
वासिङ्गटनको रेडमन्ड शहरमा यहि आउदो अगष्ट ७ र ८ तारिखका दिन नेपाली राजदुतावासले घुम्ती शिविर संचालन गर्न लागेको जानकारी गराउँन चाहन्छौ र उक्त घुम्ती शिविर जानकारीको लागि तलको लिंकमा जना सक्नुहुनेछ।
अथवा [email protected] मा पनि सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ।
साथै अमेरिकाको लागि नेपाली राजदुतको समुपस्थितिमा निम्न स्थान र समयमा एनआरएनए वासिङ्गटन च्यपटरले अन्तरक्रिया कार्यक्रम पनि गर्ने भएको हुनाले हजुरहरुको समस्या, जिज्ञासा, प्रस्न र सुझाव सहित उपस्थितिको लागि अनुरोध गरिन्छ।
स्थान : VFW 1836 72nd Avenue SE, Mercer Island, WA 98040
समय: August 8th, दिनको १२ बजे देखि २ बजे सम्म
भवदिय,
एनआरएनए वासिङ्गटन च्यापटर परिवार
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया