सोमबार, असोज ४ २०७८
काठमाडौं १२:०९
वासिङटन डिसी 02:24

जीवन विज्ञानको दैनिक योग तथा ध्यान (Meditation) अभ्यास-प्रत्येक दिन, निशुल्क

इनेप्लिज २०७८ साउन १४ गते १:५० मा प्रकाशित

बिहानको समयको सदुपयोग तथा स्वाथ्य रहन दैनिक जीवन विज्ञानका प्रशिक्षकहरुबाट सिकाइने अभ्यासमा सहभागी बन्नु होस् र स्वास्थ्य बन्नु होस्। यो जूममा निशुल्क दैनिक रुपमा दिइने सेवा हो।

के हुन्छ यसमा?

१. बिहान समय मै उठ्ने बानीको विकाश

२. कम्मर दुख्ने, ढाड दुख्नेहरुका लागि अभ्यास

३. पाइल्स (hemorrhoids) को अभ्यास

४. स्वास प्रश्वासको अभ्यास

५. ध्यान गर्ने (Meditation) अभ्यास लगायत अन्य धेरै अभ्यासहरू समाबेश छन्।

अमेरिकामा रहने सम्पूर्ण दाजु भाई दिदि बहिनीहरुलाई यसको फाइदा लिन हुन सम्पूर्णमा सु सूचित गरिन्छ।

मिति: दैनिक रूपमा हुन्छ (शनिवार बाहेक)

समय: ६ बजे बिहान (न्यूयोर्क समय)

Zoom ID: 82005486186

Pass: 2078

अन्य जानकारी चाहिएमा सम्पर्क: गीता मैनाली: (319)259-2205

 

प्रतिक्रिया