अरुणबहादुर खत्री “नदी” लाई २०७८ असोजमा सम्मान गर्ने घोषणा

इनेप्लिज २०७८ साउन ११ गते १०:२६ मा प्रकाशित

 

पटकन मासिकले साहित्यिक क्षेत्रमा विगत चार दशक अगाडिदेखि विशेष योगदान पुर्याए वापत अरुणबहादुर खत्री “नदी” लाई २०७८ असोजमा सम्मान गर्ने घोषणा गरेको छ।उक्त कुरा पटकन मासिक पत्रिकाको संरक्षक प्राज्ञ डा. हरिदत्त पाण्डेयले जानकारी गराउनु भएको हो।

प्रतिक्रिया