सुजीता प्रक,रण-आफ्नै दाजु बहिनीको अ,बैध सम्बन्धको परिणाम,खुल्यो अप,त्यारिलो य,तार्थ – भिडियो सहित
पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृ,त्युको अनु,सन्धान गरिरहेको प्रहरीले एक जनालाई प,क्राउ गरेको छ।प,क्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन्।जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनको उनलाई काठमाडौँबाट प,क्राउ गरिएको जानकारी दियो।
प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सुजिताको आमा अम्बिका भण्डारीको जाहे,रीले अभि,युक्त सुकदेवलाई प,क्राउ गरिएको जानकारी दिईन।गत असार ११ गते घरबाट हराएकी सुजीता २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृ,तावस्थामा भेटिएकी थिइन।
प,क्राउ पर्ने सुकदेव र सुजिताको सम्बन्ध नाताले ठूलो बाको छोरा र काकाको छोरी भएपनि दुवैबीचको प्रेम सम्बन्ध रहेको अनु,सन्धामा खुलेको प्रहरीले जनाएको छ।प्रेम सम्बन्ध भएका उनीहरु एक अर्कामा टाढि,एर बस्न नसक्ने जनाउँदै सुजिताले गरेको विवाह प्रस्ताब सुकदेवले अ,स्विकार गरेपछि घ,टना भएको प्रउ अधिकारीले जानकारी दिए।यो बिषयमा समाजिक बिश्लेशक आनन्द राम पौडेलले आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया