जीवन भन्दा धेरै दुख्ने घाउ भेटिएन मृत्यु भन्दा पर पुग्ने ठाउँ भेटिएन

इनेप्लिज २०७८ साउन ५ गते २२:४७ मा प्रकाशित

शिव पलाँसको शब्द रचनामा रहेको यो गीत हालै सार्वजनिक भएको छ।सन्जु थापाले संगीत गरेको गीतमा रामकृष्ण ढकालले आवाज दिएका छन्।अर्पण क्रियशनले लिरिकल भिडियो मार्फत बाहिर ल्याएको गीतको म्युजिक भिडियो पनि चाँडै नै निर्माण गरिने शिब पलाँसले बताएका छन्।

हाल अमेरिकामा रहेका यि गीतकार पछिल्लो दुई दशक देखि साहित्य र गीत- संगीतमा क्रिया शिल छन्।माया गर्नुको अर्थ ,बेहोशीमै छोडी गयौ ,गन्दै जाँदा पिरतीमा,तिमीलाई पोल्ने चिन्ता लाग्छ उनका लोकप्रिय गीत हुन्।

प्रतिक्रिया