बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:२८
वासिङटन डिसी 07:43

भान्जामाइजु अबैध सम्बन्धः श्रीमान विदेशबाट फर्किएपछि फरार (भिडियोसहित)

इनेप्लिज २०७८ साउन ३ गते १०:०२ मा प्रकाशित

इलाम।इलामको रोङ गाउँपालिकामा आफ्नै भान्जासँग माइजु फरार भएकी छिन्।रोङ गाउँपालिकाका सन्तोष बुर्जा मगरकी श्रीमति सविता मगर भान्जा सुभाष मगरसँग फरार भएकी हुन्।४ बर्ष मलेसियामा कमाएको रकम लिएर श्रीमति भान्जा सुवास सँग फरार भएको भन्दै न्यायका लागि अपिल गरेका छन्।श्रीमतिको सहयोगका लागि भान्जालाई घरमा राखेको भएपनि उल्टै माइजुलाई उडाइदिएको भन्दै सन्तोषले गुनासो पोखे।

प्रतिक्रिया