भान्जामाइजु अबैध सम्बन्धः श्रीमान विदेशबाट फर्किएपछि फरार (भिडियोसहित)
इनेप्लिज
२०७८ साउन ३ गते १०:०२ मा प्रकाशित
इलाम।इलामको रोङ गाउँपालिकामा आफ्नै भान्जासँग माइजु फरार भएकी छिन्।रोङ गाउँपालिकाका सन्तोष बुर्जा मगरकी श्रीमति सविता मगर भान्जा सुभाष मगरसँग फरार भएकी हुन्।४ बर्ष मलेसियामा कमाएको रकम लिएर श्रीमति भान्जा सुवास सँग फरार भएको भन्दै न्यायका लागि अपिल गरेका छन्।श्रीमतिको सहयोगका लागि भान्जालाई घरमा राखेको भएपनि उल्टै माइजुलाई उडाइदिएको भन्दै सन्तोषले गुनासो पोखे।
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
अमेरिकाको मिजौरीको एक घरमा इन्धन विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु
प्रतिक्रिया