काठमाण्डौं।गायिका दिपिका भुषाल र गायक निरज थापाको आवाजमा नेपाली नारिहरुको महान चाड हरितालिको अवसरमा मौलिक तिज गीत “लरी बरी लै “ डिजिटल बजारमा सार्वजनिक भएको छ।नेपाली नारिहरुको पिर र वेदनालाई ठटयौली पारामा मनका भावना गीतमा पोखिएको छ । निरज थापाको शब्द तथा लय सिर्जना र भुमी राज थापाको एरेन्ज गीतमा रहेको छ।
दिवश गुरुङको छायाँकन,सुवास देवकोटाको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफी तथा निर्देशन भिडियोमा रहेको छ।गीतको भिडियोमा कला राई , रितेष श्रेष्ठ,गोविन्द लामा,सविना केसी ,रुसाल रुसाल,मोतीराम थापा,स्वस्तिका राई र लाल बहादुर थामीको आकर्षक नृत्य तथा अभिनय रहेको छ।
भिडियो हेर्न तल क्लिक गर्नु होला।
प्रतिक्रिया