सोमबार, माघ ३ २०७८
काठमाडौं ०४:२०
वासिङटन डिसी 17:35

भर्जिनिया हर्नडनमा नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी संग भेटघाट तथा स्वागत कार्यक्रम

इनेप्लिज २०७८ असार ३१ गते १:३७ मा प्रकाशित

भर्जिनिया राज्यको हर्नडन शहरमा नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरुसंग भेटघाट तथा स्वागत कार्यक्रम राखिएको छ । आगामी जुलाई १६ का शुक्रबारका दिन साँझ ६:३० बजे कार्यक्रम राखिएको छ ।

उक्त भेटघाट तथा स्वागत कार्यक्रममा नेपालका अन्तर्राष्ट्रिय खेलाडी पृथु बास्कोटा र बसन्त रेग्मी आउने भएका छन् । कार्यक्रमको आयोजना एवरेस्ट लाइन्स क्रिकेट क्लबले गर्नेछ भने कार्यक्रम डलस ग्रीन क्रिकेट फिल्ड ,हर्नडन ,भर्जिनियामा हुनेछ ।

 

प्रतिक्रिया