शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २२:०८
वासिङटन डिसी 12:23

छिट्टै आउदैछ..!! COMING SOON..!!

इनेप्लिज २०७८ असार ३० गते २३:४३ मा प्रकाशित

नेपाली कला क्षेत्रमा ३ दशक भन्दा अगाडी देखी प्यारोडी तथा पप गायकको नामले चिनारी बनाउन सफल बहुचर्चित कलाकार रतन सुबेदीले आफ्नै रचना, संगीत र गायनका साथै आफैले अभिनय गरेको अलिकति भिन्दै स्वादको आधुनिक युगल रोमान्टिक गीत “ देखी रहुँ जस्तो लाग्छ ” को म्युजिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत छिट्टै आउने भएको छ ।

यस गितमा चर्चीत गायिका बानीका प्रधानले साथ दिनु भएको छ भने तारा सुबेदीको प्रस्तुती रहेको यो म्युजिक भिडियोमा समाजसेवी तथा चर्चित मोडेल रिमा केसीले समेतले अभिनय गरेकी छिन ।

साथै MUSIC ARRANGEMENT-चांद सिंह,(GENERIC STUDIO,NAXAL KTM,NEPAL)VOCAL+MIXING-ओम कर्माचार्य (OM MEGA STUDIO, NEW YORK,USA) DIRECTOR OF PHOTOGRAPHY-बिक्रान्त श्रेष्ठ, CINEMATOGRAPHY-बिशाल श्रेष्ठ,EDITING + MIXING- बिक्रान्तश्रेष्ठ (NAMLO EVENTS,MARYLAND) तथा DIRECTION+CHOREOGRAPHY – नबिन केसी तथा लुना श्रेष्ठ (KC DANCE CENTER,VIRGINIA)ले गरेका छन् ।

प्रतीक्षा गर्नु होला !

प्रिमियर मिती :

Sunday
18th Of July 2021
TIME:
9:30 Pm, ET USA 🇺🇸
7:15 Am, Nepal Time 🇳🇵

प्रतिक्रिया