अन्जु पन्तको नेपालमा तयार गरिएको हिन्दी गीत “युं ना हो जाता ”सार्वजनिक

इनेप्लिज २०७८ असार ३० गते १:५१ मा प्रकाशित

 

काठमाण्डौं।नेपाली संगीत उद्योगमा दजनौं सुपर हिट अजम्बरी गीतहरु पस्की सकेकी नेपाल की नं १ गायिका स्वर किन्नरी अन्जु पन्त को आवाजमा रहेको अर्को नयाँ हिन्दी “युं ना हो जाता ”गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ।यस अगाडि पनि नेपाली गीतको अलवा कयौं हिन्दीहरुमा मा आफनो आवाजको जादु अन्जुले छरि सकेकी छिन।

डी आर अटुको संगीतमा तयार पारिएको गीतमा राजु कार्कीले एरेन्ज गरेका छन।प्रेमी प्रेमीका विचको माया प्रेम लाई गीतमा समेटिएको छ।मायालु जोडि विचको प्रेमका भावहरुलाई समेटिएको छ।

गीतमा सबै प्रेमील मनहरुको भोेगाईलाई समेटिएको कारणले सबै समुहका आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गीतकार पवित्रा राईले बताइन।हिन्दी भाषामा निर्माण गरिएको गीतलाई मनोज राईले सम्पादन गरेका छन।

“युं ना हो जाता ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया