ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै
इनेप्लिज
२०७८ असार २९ गते १०:३७ मा प्रकाशित
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली आज देशबासीको नाममा अन्तिम सम्बोधन गर्ने भएका छन्।मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पूर्नगठन गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।उक्त आदेश सँगै ओलीले देशबासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिने भएका छन् ।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
‘बाना कप’ भकुण्डो प्रतियोगिताको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई प्राप्त
प्रतिक्रिया