हरा,इरहेकी बिना सपकाटाको छिमेकी दाइ पहिलो पटक मिडियामा भा,वुक हुँदै बिनालाई यसरि सम्झिए – भिडियो सहित

इनेप्लिज २०७८ असार २९ गते १०:२६ मा प्रकाशित

जवान छोरी बिना सापकोटा हरा,एको आज १५ दिन भैसक्यो भेटिने आ,तोपत्तो छैन।बिनाको प्रेमी भनिएका प्रबेश कडेलसँग अन्तिम पल्ट गएकी छोरी फर्किएर आएकी छैन।आमाको रो,एर बिजोक छ बुवा खोज्दा खोज्दा है,रान भएका छन।प्रबेशको प्रेमको ना,टकले गर्दा बिना कस्तो हालतमा काहा छिन कसैलाई थाहा छैन भने अर्की युवती कुशुमको पनि जिवन बि,ग्रियो।

प्रबेशको बयान अनुसार जब आफु एटिम बाट बाहिर आए बिना गा,यब भैसकेकी थिइन तर त्यहाँ पनि बिभिन्न स,न्काहरु छन त्यो कुरा मान्न कोही तयार छैनन। यही बिषयमा बिनाको परिवार प्रबेशको परिवार अनि कुशुमको परिवार पनि बोली सकेका भने बिनाका छिमिकी दाइ पनि मिडियामा आएका छन हेरौ भिडियोमा उनले के के भनेका छन

प्रतिक्रिया