३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घ,टनामा परेर ग,म्भिर घा,इते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ।घा,इते भए लगतै निशाको उप,चार भारतमा भैरहेको थियो।तर,उनको परिवारको आर्थिक अव,स्था कम,जोर भएका कारण भारतमा उप,चार हुन सकेन र उनको परिवारले उनलाई नेपाल ल्याएर उपचार सुरु गरेको थियो।
काठमाडौंको ट्रमा सेन्टरमा ३ महिना उपचार भएपनि उनको अवस्था सु,धार हुन सकेन यसपछि,डाक्टरहरुको सल्लामा उनको विभिन्न थे,रापी सेन्टरमा थेरा,पी पनि चलिरहेको थियो।एकातिर आर्थिक अवस्था कम,जोर हुनु र अर्कोतिर को,रोना संक्र,मण बढ्नु,उनको परिवारले उनलाई घरमै ल्यायो।अर्ध,चेत अवस्थामा घरमै रहेकी निशाको शरीर सु,क्दै गएको थियो।उनै, निशाको सामाजिक संजालमा तस्वीहरु सार्वजनिक हुन थालेपछि नर्भिक अस्पतालमा उप,चार सुरु गरिएको थियो।
नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उनको उद्दा,रमा पह,ल गरेकी थिईन्।निशाको नशामा समस्या देखिएको डाक्टरहरुले बताएका छन्।उनको अवस्थामा धेरै सु,धार हुने अ,पेक्षा गरिएको छ।निशाले एक भोजपुरी चलचित्र,केही नेपाली सिरियल र म्यूजिक भिडियोमा अभिनय गरेकी छिन्।दुई हप्ता माथि नर्भिकमा उपचार भईरहँदा निशाको अवस्था सु,ध्रदै गएको उनको दिदीले बताएकी छिन्।निशालाई अस्पताल भित्रै भाइ भनेर कुनै पुरुषले जुश खान दिएर भा,गे पछी निशालाई सन्छो भएन,भने त्यो केटा को हो ? आज सम्म प,त्तो लागेको छैन यसै बिषयमा पुन्य गौतमले बोलेका छन हेरौ
प्रतिक्रिया