बुधबार, भदौ १ २०७९
काठमाडौं ०४:१०
वासिङटन डिसी 18:25

मुक्तक -बिगत को पिडा खपेर गल्दै छुम !

शारदा छेत्रि २०७८ असार २६ गते २२:२९ मा प्रकाशित

बिगत को पिडा खपेर गल्दै छुम !
एक्लो यात्रा गर्दा थाकेर ढल्दै छुम !!
आगों बिना खै के जल्छ र -:भन्थे !
तर चिन्ता को चित्ता तापेर जल्दै छुम !!

हाल अमेरिका

प्रतिक्रिया