जेनी कुँवरसँग फिल्म खेलेका नायक मिडीयामा,खोलीदिए उनको मृत्युको वास्तविकता यस्तो सम्म भएको रहेछ- भिडियो सहित

इनेप्लिज २०७८ असार २६ गते १५:२४ मा प्रकाशित

जेनी कुँवर विहीबार राति थापागाउँस्थित सनराइज अपार्टमेन्टमा रहेको आफ्नै निवासमा झु ण्डि एको अवस्थामा मृ त फेला परेकी थिइन्।प्रहरीले घट,नास्थलवाट नोट पनि फेला पारेको छ।जसमा उनले यो निर्णय आफैले लिएको लेखेकी छन्।आफु डि,प्रेशनको रो,गी भएको पनि उनले बताएकी छन्।

एक समय फिल्ममा राम्रै जमेकी उनले २०५७ सालमा कलाकार निर्देशक मोहन निरौलाको ‘अदृश्य श्रम’ नामक सिरियलबाट अभिनय सुरु गरेकी थिइन्।फिल्म भने पहिले ‘जिन्दगानी’ थियो।त्यसपछि मैदान,जीवनदाता,कानून,अभिमन्यु,मलाई माफ गरिदेऊ,हलचल,धूम,मिस्टर डन,त्यागी मान्छे,हाम्रो मिलन कहिले हुन्छ लगायत करिब दर्जन फिल्म अभिनय गरेकी उनले ‘हलचल’ र ‘घायन’ नामक दुई फिल्म बनाएकी छन्।सिरियल र म्युजिक भिडियो समेत अभिनय गरेकी उनले केही म्युजिक भिडियो निर्देशन समेत गरेकी छन्।

विगत केही वर्षयता भने धेरै समय पशुपति क्षेत्रमा बिताउन थालेकी उनी पछिल्लो समय अध्यात्ममा रमाउँदै आएकी थिइन्।उनका दुई छोरी र श्रीमान रहेका छन्। छोरीहरू भने अहिले अमेरिकामा रहेका छन्।चलचित्रमा लागेको सुरुसुरुमा उनिसँग काम गरेका नायक हरी उदासीले उनलाई सम्झेर ति पल सम्झे।उनले के के भने भिडियो मा हेरौ

प्रतिक्रिया