आइतबार, माघ ९ २०७८
काठमाडौं ०८:३६
वासिङटन डिसी 21:51

धराने गायक गङ्गा बरदानको धराने हावा गीत बजारमा

इनेप्लिज २०७८ असार २६ गते १०:३७ मा प्रकाशित

धराने गायक गङ्गा बरदानको धराने हावा गीत बजारमा आएको छ । गत महिना जुन २९ का दिन उक्त गीत सार्वजनिक गरिएको हो । सिल्भर इन्टरटेन्टमेन्ट द्वारा प्रस्तुत उक्त गीत समाज सेवी राजिभ हलवाईले लेखेका हुन् ।

उक्त गीतको संगीत गायक स्वयम् गङ्गा बरदानले गरेका हुन् । यो श्रब्य दृश्य (भिडियो ) लिरिकल (गीतात्मक) रुपमा प्रस्तुत गरिएको छ ।

गीत यस्तो छ :

धराने हावा
तोङ्ग्बाको पानी
यस्तै नै छ है
यो जिन्दगानी
धराने हावा
तोङ्ग्बाको पानी

गीत हेर्न यहा थिच्न होस् ;

प्रतिक्रिया