रुपा सरस्वती प्रकारण मा के हुँदै छ यस्तो ? पत्याउनै नसकिने कुरा आयो (भिडियो हेर्नुस)

इनेप्लिज २०७८ असार २४ गते १०:०३ मा प्रकाशित

रुपा सुनारले घरबेटी सरस्वती प्रधानमाथि अनु,सन्धान भइरहेका बेला उनलाई के आधारमा छोडिएको हो भनी जानकारी माग्न जाँदा सरकारी वकिल कार्यालय र प्रहरी वृत्त सिंहदरबारले नदिएको बताएकी छन्।रि,टमा सरस्वती प्रधानविरु,द्धको मुद्दामा के कस्तो प्रगति भएको छ,सोको प्रगति सहित अभि,युक्तलाई छा,ड्ने गरेको निर्णयको लिखित जानकारीसमेत माग गरिएको छ।

त्यस्तै मु,द्दाको प्रमाण न,ष्ट गर्न सक्ने र उच्च पदस्थ व्यक्तिमार्फत मु,द्दाको अनु,सन्धान तथा तह,किकातमा बा,धा उत्पन्न गर्ने काम गरेकाले आगामी दिनमा अनु,सन्धान प्रभा,वित पार्न नदिन सरस्वती प्रधानलाई प,क्राउ गर्न पनि माग गरिएको छ।रुपाले गरेको कृयालापको बारेमा धेरैले आफ्नो बिचार राखेका छन यस्तै प्रखर वक्ता रमिला कार्कीले पनि आफ्नो बिचार राखेकी छिन हेरौ उनले के के भनिन

प्रतिक्रिया