सुजिता भण्डारी प्रकरण : चितवनका एसपी अधिकारीको खुलासा–बास्तबिकता चाडै आउँछ (भिडियो सहित)

इनेप्लिज २०७८ असार २३ गते २२:०९ मा प्रकाशित


चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख ओम प्रसाद अधिकारीले सुजिता भण्डारी प्रकरणको अनुसन्धान अगाडी बढीसकेकोले छिटै त्यसले पुर्णता पाउने बताएका छन्।हराएकी सुजिताको शब भेटिएपछि उनको आत्महत्या वा हत्या बारे पोष्ट मार्टम रिपोर्ट आएपछि थप प्रष्ट हुने उनले बताए।एसपी अधिकारीले पोष्टमार्टमको लागी शब काठमाण्डौं पठाईएकोले छिटै त्यसको रिपोर्टआउने बताएका छन्।हेर्नुहोस् उनीसंग गरिएको कुराकानी

https://www.youtube.com/watch?v=W9sKDU8eCrU

प्रतिक्रिया